७७ लाख खर्च गरेर अमेरिका भ्रमणमा जाने गाउँपालिकाको निर्णयको चौतर्फी विरोध

संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिकाको ७७ लाख खर्चमा पालिका अध्यक्ष सहित संवैधानिक आयोगका प्रतिनिधि अमेरिकाको भ्रमणमा जाने निर्णयको चौतरर्फी विरोध भएको छ । गाउँपालिकाबाट अमेरिका भ्रमणमा जाने खर्च विवरण सार्वजनिक भएसँगै चौतर्फी विरोध भएको हो । आउँदो ४ र ५ माघमा अमेरिकामा हुने छैटौं स्मार्ट सिटिज टेक्नोलोजी सिम्पोजियम एन्ड एक्जिबिसनमा सहभागी हुन जाने टोलीको खर्च … Continue reading ७७ लाख खर्च गरेर अमेरिका भ्रमणमा जाने गाउँपालिकाको निर्णयको चौतर्फी विरोध